गठबन्धन नगरिकन भरतपुर महानगरको प्रमुख पदमा नेपाली काङ्ग्रेसले उम्मेद्वारी दिएर निर्वाचन जित्ने पक्का रहेको दावी गर्दै आइरहेका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रिय सदस्य दिनेश कोइराला र नेपाली काङ्ग्रेस चितवनका जिल्ला सभापतिका प्रत्यासीहरु लगायत दर्जनौं संख्याका अङ्रपङ्तीका नेताहरूले महानगर प्रमुख मेयर पदमा उम्मेद्वारी दिने निर्णय गरे संगै नेपाली काङ्ग्रेसका युवा नेता एवम् जिल्ला सभापति प्रत्यासी कैलाश कोइरालाले उम्मेदवारी नदिने निर्णय गर्नुको पछाडीका कारणहरु के के होलान् ? नेपाली काङ्ग्रेसका सभापति सङ्म एकल भेटघाट गरेका कोइरालाले किन दिएनन् महानगर प्रमुख पदमा उम्मेदवारी ?? चासोको विषय बनेको छ । रहस्यमय बनेको छ ।
त्यसै विषयलाई चिरफार गर्नका लागि नेपाली काङ्ग्रेसका युवा नेता कैलाश कोइरालासङ्ग चित्रवन खबरले प्रत्येक अनुत्तरित रहेका प्रश्नहरुको उत्तर खोज्नेछ ।।