• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
  • ३७ मिनेट 

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • १ घण्टा 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • १ घण्टा 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • १ घण्टा 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • १ घण्टा 

तपाइंको आजको राशिफल
  • २ घण्टा 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • २ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • ३ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • ३ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ६. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ७. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ८. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ९. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

  • १०. आफ्नो आम्दानीको २ प्रतिशत सामाजिक सेवामा खर्च गर्ने सन्तोष शाहको भनाइ

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा एमालेबाट आङकाजी शेर्पाको उम्मेद्वारी

  •   २ महिना अघि

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयरका लागि नेकपा एमालेबाट आङकाजी शेर्पा उम्मेद्वार बनेका छन् । यस्तै उपमेयरका लागि मनकुमारी बस्नेतको उम्मेद्वारी पक्का भएकी छिन् ।

आज नेकपा एमाले प्रदेश कमिटिले निर्णय गर्दै उक्त नगरपालिकाको मेयर पदका लागि आङकाजी शेर्पालाई उम्मेद्वार बनाउने् सर्वसम्मत निर्णय गरेको नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए । यस्तै उपमेयरका लागि मोहनकुमारी कार्कीको नाम सर्वसम्मत निर्णय गरिएको छ । उपमेयरमा दोहोरिन चाहेकी कल्पना राईले टिकट नपाएपछि अकस्मात पार्टीबाट राजिनामा गरेकी छिन् ।

यस्तै माप्य दुधकोशी गाउँपालिकामा पुरानै अनुहारलाई नेकपा एमालेले दोहोर्याएको छ । अध्यक्षमा बुद्धिकिरण राई र उपाध्यक्ष उम्मेद्वारमा जुनिता मायाँ मगर दोहोरिने भएकी हुन् । यस अघि एमालेबाट यी दुवै उमेदवारले जीत हाँसिल गरी गाउँपालिका चलाएका थिए ।

जिल्लाको हिमाली भेग समेटिएको खुम्बु पासाङल्हमु गाउँपालिकामा अध्यक्षका लागि मिङमाछिरी शेर्पाले अध्यक्षका लागि टिकट पाएका छन् । उनी यस अघि गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष थिए । यस्तै उपाध्यक्षमा टासील्हमु शेर्पाले टिकट पाएकी छिन् । हाल गाउँपालिकाको कार्याबाहक अध्यक्षको जिम्मेवारी सम्हाली रहेकी शेर्पाले पुन उपाध्यक्षका लागि टिकट पाएकी हुन् ।

यस्तै नेचासल्यान गाउँपालिकामा अध्यक्षमा डुफकुमार बास्तोला नै दोहोरिने गरी उम्मेद्वार चयन गरिएको छ । उपाध्यक्षमा श्रृजना राईलाई उमेदवार बनाइने निर्णय भएको छ । डुफकुमार बास्तोला निर्वाचित गाउँपालिका अध्यक्षसमेत हुन् ।

यस्तै थुलुङदुधकोशी गाउँपालिकामा आङबाबु राई अध्यक्ष र कल्पना गिरी बस्नेत उपाध्यक्षमा उठ्ने गरी निर्णय भएको एमाले प्रदेश कमिटि सदस्य महेश किराँतीले जानकारी दिए । सोताङ गाउँपालिका अध्यक्षमा प्रकाश कार्कीलाई अध्यक्ष तथा श्रृजना राईलाई उपाध्यक्षमा उम्मेद्वार बनाइएको छ ।
एमालेले महाकुलुङ गाउँपालिकामा भने अध्यक्षमा भक्त राई र उपाध्यक्षमा शुभधनी कुलुङ उमेदवार हुने भएकी छिन् । यता लिखुपिके गाउँपालिका अध्यक्षका लागि एमालेले पोष्टकुमार कार्की र उपाध्यक्षमा सुष्म माया शेर्पालाई उम्मेद्वार बनाइएको छ ।
भोली आइतबारबाट मनोनय दर्ता समेत सुरु हुने भएकाले एमालेले सोलुखुम्बुका आठ ओटै स्थानीय तहमा उम्मेद्वार तय गरेको हो । मिडिया तथा दर्जनौं व्यवसाय गर्ने शेर्पाले केहि दिन अघि मात्र कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन्। शेर्पा नेपाली कांग्रेसबाट पछिल्लो महाधिवेशनमा प्रतिनिधि समेत रहेका थिए।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटियो
३ मतले चुनाव हारेका एमाले उम्मेदवार थापाले हाले मुद्दा पुनः मतगणनाको माग
बालेनले नेपाली र नेपाल भाषामा सपथ लिँदा सुनिताले लिईन नेपाल भाषामा मात्र

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

ताजा

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.