• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • ४७ मिनेट 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ३ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ६ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ६ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • १० घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १० घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • ११ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • ११ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ६. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ७. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

चितवन वाईसीएलका प्रभावशाली नेताद्वारा माओवादी परित्याग गरेको घोषणा

  •   २ महिना अघि

चितवन, वैशाख ११: चितवन वाईसीएलका नेता दिवस पाण्डेले माओवादी केन्द्र परित्याग गरेका छन् ।

वाईसीएल लेखा आयोग प्रमुख पाण्डेले स्थानीय निर्वाचन नजिकिएसँगै माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनी माओवादी केन्द्र विशेष प्रदेश समिति सदस्य पनि रहेका थिए । चितवन कालिका नगरपालिकाका स्थायी बासिन्दा पाण्डेले अग्रगामी छलाङ नामको फेसबुक प्रोफाइलमार्फत माओवादी त्याग गरेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘विगत लामो समयदेखि नेकपा माओवादी केन्द्र र त्यससँग सम्वन्धित सहायक–जनसंगठन वाईसीएल, नेपालको विभिन्न जिम्मेवारीमा रही काम गर्दै आएकोमा पछिल्लो राष्ट्रियताको मुद्दामा पार्टीले लिएको नीतिदेखि मेरो विरोध रहँदै आएको सर्ववितितै छ । पार्टी भित्रको चरम गुटबन्दी, सामाजिक रुपमा स्थापित कार्यकर्ताहरुको भूमिकालाई न्यूनीकरण गर्ने शैलीले पार्टीलाई विस्तारै विघटनको दिशा तिर लागेको छ । अव उपरान्त नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समिति सदस्य , लेखा आयोग प्रमुख र पार्टी सदस्य समेत नरहेको घोषणा गर्दछु ।

कम्युनिस्ट पार्टी कस्तो हुनुपर्दछ भनेर जसरी मैले बुझेको थिएँ यसका राजनीतिक र सामाजिक पक्षका सामान्य प्रवृत्तिहरु पनि म आवद्ध पार्टी नेकपा (माओवादी केन्द्र)मा नरहेकोले आजका दिनबाट पार्टी काममा निरन्तरता दिन नसक्ने हुँदा आजकै दिन देखि कुनै पनि राजनीतिक दलमा नरही अन्याय र विभेदका विरुद्ध स्वतन्त्र रुपमा आफ्नो स्वविवेकले भ्यायसम्म श्रमजीवी नेपाली जनताको पक्षमा सदैव उभिरहने छु । सबैखाले न्यायपूर्ण आन्दोलनमा मेरो सक्रिय सहभागिता रहने छ साथै सामाजिक न्यायका मूल्यमान्यताबाट म कदापी बिमुख हुने छैन ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय
सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.