आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं २० मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारहरु छानिएका छन्।
युवा नेता मुक्ति प्रसाद घलेको नेतृत्वमा ४ सदस्यका उम्मेदवारहरुले हिजो निर्वाचन कार्यालय भरतपुरमा गएर मनोनयन दर्ता गरेका छन्।