चनौली , बैशाख-१८ : पश्चिम चितवनको मुटु भरतपुर महानगरपालिका १८ स्थित चनौली बजारमा एस एण्ड एस गुरुङ ट्रेडर्स को सुरुवात भएको छ ।
मोटरसाईलकको पार्टपुर्जा होलसेल तथा खुद्रा सुपथ मुल्यमा बिक्री गर्ने उदेश्यमा ट्रेडर्स खोलेको प्रोपाईटर सुशील गुरुङले बताए । भरतपुर – १८ को ईलाका प्रहरी कार्यालयसंगै रहेको भवनमा ट्रेडर्स रहेको गुरुङले बताए ।
वैशाख १८ गते आईतवार (आज ) बिहान ९ बजेकाे शुभ साईतमा शुभारम्भ हुने गुरुङले बताए ।