• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • ४ घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • ४ घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • ४ घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • ६ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • ६ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • ८ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • ९ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • १२ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • १०. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

भरतपुरको मेयरमा स्वतन्त्रबाट उमेदवार यमकान्त कंडेलको प्रतिबद्धता

  •   २ महिना अघि

विनोद अधिकारी भरतपुर,वैशाख-१९  :  स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फ यमकान्त कँडेलले उमेदवारी दिएका छन् । उनले राष्ट्रवादी एकता युवा अभियान नेपालबाट स्वत्रन्त्र रुपमा उम्मेदवारी दिएको बताए । कंडेल भरतपुर महानगरपालिका १ देवघाट निवासी हुन् । निर्वाचन आयोगबाट चुनाव चिह्न लौरो पाएका कँडेलले आफ्नो चुनावी अभियान सशक्त ढङ्गबाट अगाडि बढाउने तयारीमा छन् ।

घरदैलो अभियानमा होमिएनको लागी तयारी गरिरहदाँ कँडेलले जनताको सत्ता स्थापना गर्न उम्मेदवारी दिएको बताए । कँडेलले महानगरभित्र रहेका गरिब तथा पिछडिएका वर्गहरुको जिवनस्तर उकास्न, शिक्षा स्वास्थ्यको विकास तथा जनताहरुलाई सुरक्षाको प्रत्याभुति गराउन उनले आफ्नो उमेदवारी दिएको बताए । त्यस्तै राजनीतिक दलको भ्रष्टाचार, नातावाद, कृपावाद र दमनको अन्य गर्ने उनले बताए । जनताले जनताको प्रतिधिनित्व नपाएको अवस्थामा जनाप्रतिनिको आभास दिलाउन पनि आफुले उमेदवारी दिएको कँडेल बताउँछन्।

 

नि शुल्क शिक्षा प्रत्येक वार्ड मा युवाको लगानि मा नमुना कृषि फर्म खोल्ने युवा को लगानीमा उधोग हरु कलकारखाना खोल्ने बिधुत लाइन लाई भुमिगत गर्ने सुन्दर, शान्त र समुन्नत महानगर विकासको लागि मेयर पदमा आफ्नो उमेदवारी रहेको बताउँदै उनले नगरको कायापलट गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ६०माथिका सबैलाई स्वास्थ्य नि शुल्क गर्ने, आर्थिक नाजुक हुने लाई निशुल्क उपचार गर्ने, हरेक घरमा खाने पानि कृषको खेतमा पानी पुर्याउने, कृषक ले खेतमा उत्पादन गरेको हरेक चिज को मूल्य निर्धारण गर्ने र बजार ब्यबस्थापन गर्ने कार्यक्रमजस्ता थुप्रै प्रतिबद्धता व्यक्त गर्दै आफूलाई महानगरवासीले मतदान दिने विश्वास व्यक्त गरेका छन् ।

 

कंडेल पूर्व माओवादीका कार्यकर्ता समेत थिए ।

  • यमकान्त कंडेल
  • स्थानीय निर्वाचन २०७९
  • स्वतन्त्र उमेदवार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.