• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • १८ मिनेट 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ३ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ६ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ६ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • ९ घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १० घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • ११ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • ११ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ६. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ७. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

युवामा कालो चस्माको क्रेज, कसलाई कस्तो चस्मा सुहाउँछ ?

  •   २ महिना अघि

कालो चस्मा लाऊ है मैयाँ विशाल बजारको  नगर्नु है चिन्ता मैयाँ दुई चार हजारको कुनै समय निकै चर्चामा रहेको यो गीतको भावझैँ हाल युवा पुस्तामा कालो चस्माको क्रेज निकै बढ्दो छ । अझ गर्मीयाममा त कालो चस्माको प्रयोग व्यापक हुनु स्वाभाविक हो।  स्थानीय चुनावमा नगरप्रमुखको उम्मेदवार बालेन शाहको चस्माको चर्चा जताततै भएजस्तै युवा पुस्तामा गर्मी मौसममा चस्मा फेसनको प्रमुख अङ्ग बनेको छ ।

धुलो तथा घामको विकिरणबाट आँखालाई सुरक्षित राख्न चस्माले महत्वपूर्ण भूमिका खेल्छ। जताततैको धुलोका कारण मास्कसँगै चस्माको प्रयोग अनिवार्यजस्तै हुन पुगेको छ।
यसले समरमा फेसनमा नयाँ फ्लेबर त दिन्छ नै, साथसाथै आँखालाई सुरक्षा पनि । गर्मीयाममा सन ग्लासको प्रयोग फेसनेबल देखिनुका साथै आँखाको रक्षाका लागि उपयोगी हुन्छ। घामको चर्को प्रकाश, धुलो, धुवाँ आदिको सोझो प्रभावबाट सन ग्लासले आँखालाई जोगाउँछ ।

नायिका प्रियङ्का कार्की चस्माको निकै सोखिन छिन्। उनी भन्छिन्, ‘आँखाका लागि कालो चस्माको प्रयोग निकै उपयोगी मानिन्छ। कालो चस्माले आँखालाई धुलो, धुवाँ, किटाणुबाट बचाउनुका साथै अल्ट्रा भाइलेट विकिरणबाट समेत सुरक्षा प्रदान गर्छ।’ जसरी शरीरलाई लुगा चाहिन्छ, त्यसरी नै आँखालाई चस्मा चाहिन्छ। ‘बाहिर निस्कन चस्माबिना त कल्पना पनि गर्न सकिदैन’ कार्कीले भनिन्।

विगत ३० वर्षदेत्रि चस्माको व्यापार गरिरहेका अर्जुन श्रेष्ठका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट छालाको रङ तथा कपालको शैलीमा निर्भर हुन्छ। श्रेष्ठले चारपाटे या गोलो अनुहार भएका व्यक्तिलाई रेक्टेगुलर तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा सुहाउने जानकारी दिए। ओभल आकारको मुहार भएका व्यक्तिलाई भने प्रायः सबैखाले फ्रेमको चस्मा सुहाउने उनको भनाइ छ । नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा आउने खालको र छोटो नाक भएकाहरुलाई भने नाकको सिरानमै अडिने खालको चस्मा राम्रो सुहाउने उनको सुझाव छ। गोरखापत्रमा यलु जोशीको बाइलाइनमा फिचर छापिएको छ।

  • बालेन शाह
  • स्थानीय चुनाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘प्रेमगीत ३’को पखाईमा अरु चलचित्रको अफर नकारेकी क्रिस्टिना
समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक
सिक्किम सरकारले रोक्यो कबड्डी-४ को प्रदर्शन

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.