चितवन,जेठ-७ : भरतपुर महानगरपालिका १२ मा नेकपा एमाले विजयी भएको छ । एमाले उम्मेदवार हरी पन्तले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नरेन्द्र कन्दङवालाई पराजित गरेका हुन् । सो वडामा राप्रपाको एक सदस्यसहित एमालेको प्यानलै निर्वाचित भएको हो ।
भरतपुर १२ मा नेकपा एमालेका उम्मेदवार पन्त विजयी
भरतपुर १२ मा नेकपा एमालेका उम्मेदवार पन्त विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु