चितवन,जेठ-१० : भरतपुर महानगरपालिकामा मेयर, उपमेयर पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार निकै फराकिलाे मतान्तरले अग्रता लिइरहेका छन् । गठबन्धनबाट मेयर, उपमेयर दुवैले ५० हजार मत कटाएका छन् ।
मंगलबार र बिहान रातिसम्म कुल १ लाख २५ हजार ८ सय ४२ मत गणना हुँदा रेनु दाहालकाे ५१ हजार १ सय १२ र एमालेका विजय सुवेदीकाे ३८ हजार९ सय ७१ मत आएकाे छ ।अब करिन १७ सय मत गन्न बाकी छ ।