चनौली, जेस्ठ १४ :भरतपुर महानगरपालिकाको गुनाजानगरमा स्थाई बसोबास भएका सन्तोष धिताल नाम गरेका युवक बिगत १६ महिना देखि सम्पर्क बिहिन भएका छन् |
१६ महिना अघि धादिंगको मलेखु बाट हराएका धितालको खोजि गरिदीन उनको परिवारले बिभिन्न संचार माध्यम तथा प्रहरी प्रशासन समक्ष अपिल पनि गरेको छ साथै कसैले देखेमा नजिकैको पुलिस चौकी वा तल दिईएका नम्बरमा सम्पर्क गरेर सहयोग गर्न अनुरोध गरेको छ |
होम नाथ बगाले (भिनाजु) :9855014140
बिनु पौडेल श्रीमती ):9809222116
