• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • २ घण्टा 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ४ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ७ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ७ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • ११ घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • ११ घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • १२ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • १२ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ६. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ७. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • १०. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

चितवनमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाइ सम्मान , जनताको मन जित्न सल्लाह

  •   ४ हप्ता अघि

चितवन, जेठ २१ :स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले सम्मान गरेको छ ।क्षेत्र नम्बर ३ अन्र्तगत रहेको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा कांग्रेसबाट निर्वाचित भएकाहरुलाई क्षेत्रीय समितिले सम्मान गरेको हो ।

कार्यक्रममा कांग्रेसले जनताको मत जित्ने गरी काम गर्न आग्रह गरेको छ । मुलुकमा कांग्रेसको विकल्प नरहेको भन्दै जनताप्रति समर्पित हुन नेताहरुले जनप्रतिनिधिलाई आग्रह गरेका छन् । पार्वतीपुरमा आयोजित कार्यक्रममा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सम्मानपत्र प्रदान गरेका थिए । उनले पार्टीको सिद्धान्तमा विचलित नभई जनतामा समर्पित हुन निर्देशन दिए । क्षेत्रअन्र्तगतका जनप्रतिनिधिलाई जिम्मेवार रहन आग्रह गर्दै बधाईसहितको सम्मान गरिएको क्षेत्रीय सभापति लालबहादुर दवाडीले बताए ।

क्षेत्र नम्बर ३ अन्र्तगत भरतपुर महानगरपालिकाका प्रमुख चित्रशेन अधिकारी र माडी नगरपालिकाका उपप्रमुख खेम महतो सहित १२ जना वडाध्यक्ष र ५३ वडासदस्य सहित क्षेत्र नम्बर ३ मा निर्वाचित ६७ जनालाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, कांग्रेसका बाग्मती प्रदेश सदस्य कैलाश कोइराला, महासमिति सदस्य विजयराज भुसाल, कांग्रेसका क्षेत्र नम्बर १ का सभापति किरणभूषणसिंह ओली, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका उपप्रमुख खेम महतो, भरतपुर २१ का सभापति कृष्णकान्त भण्डारी, भरतपुर १४ का वडाध्यक्ष राजेन्द्र साँखी , प्रदेश ३ ‘ख’ का सभापति शोभाखर चापागाइँ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.