• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

माओबादी पोलिटब्युरो सदस्यमा छोरि रेणु दाहाल र बुहारी बिना मगर
  • १७ मिनेट 

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • १ घण्टा 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • २ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • ४ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ४ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ६ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ६ घण्टा 

आफ्नो मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू
  • ६ घण्टा 

महिला चालक र परिचालक सहितको साझाका बिजुली बस आज देखि राजधानीमा
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

चितवनमा फाट्टफुट्ट कोरोना संक्रमित

  •   १ महिना अघि
कोरोना संक्रमण

भरतपुर । चितवनमा अझै पनि फाटफुट मात्रामा कोरोना देखिएको छ । गत वर्ष अन्तिमपटक ०७७ फागुन २७ गते कोरोना सङ्क्रमित भेटिएकोमा झन्डै दुई महिनापछि पुनः सङ्क्रमित फेला परेका थिए । वैशाख २० गते पुनः दुई जनामा सङ्क्रमण देखिएको थियो ।

वैशाख २० पछि एकपटकमा बढीमा ४ जनामा सङ्क्रमण देखिएको छ । जेठ १ गते ३ जना सङ्क्रमित भेटिएकोमा जेठ ४ गते एक जनामा भेटियो । जेठ ८ गते सङ्क्रमित संख्या पुनः शून्य भयो । तर, जेठ ११ गते २ जनामा सङ्क्रमण भेटियो । पछिल्लोपटक जेठ १८ गतेदेखियता कोही पनि सङ्क्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

‘एक महिनाको अवधिमा फाटफुट मात्रामा कोरोना सङ्क्रमित भेटिएका छन्’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख रामकुमार केसीले भने । सङ्क्रमणको लक्षण भएको तर परीक्षण नगराएकाहरु पनि समाजमा हुन सक्ने भन्दै प्रमुख केसीले शून्य भन्न सकिने तर सङ्क्रमणमुक्तचाहिँ भन्न नमिल्ने बताए । पछिल्लोपटक देखिएकाहरुले होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरेको कार्यालयले जनाएको छ ।

कोरोनाको असर कम भएको कारणले अस्पतालभन्दा पनि घरमै आइसोलेसनमा स्वास्थ्यलाभ लिइरहेको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

जिल्लाका कोरोना सङ्क्रमित उपचार गर्ने अस्पतालहरुमा सङ्क्रमित छैनन् । सङ्क्रमितको उपचार गर्दै आएको दुईवटा मेडिकल कलेज र भरतपुर केन्द्रीय अस्पतालमा सङ्क्रमित नरहेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले कोरोना सङ्क्रमितको संख्या घट्दै गएकाले उनीहरुको उपचारका लागि व्यवस्था गरिएको बेडमा अन्य खालका बिरामीको उपचार दिन थालिएको बताए ।

कोरोना सङ्क्रमित र यसको जोखिम कम भएकाले नागरिक पनि कोरोनापूर्वको जस्तै अवस्थामा जीवनशैली अपनाउन थालेका छन् । कोरोना नहुँदाको अवस्थामा पनि साबुनपानीले पटकपटक हात धुने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने कुराहरु अन्य रोगको सङ्क्रमणबाट बच्नका लागि पनि त्यति नै उपयुक्त क्रियाकलाप रहेको भन्दै वरिष्ठ फिजिसियन डा. कालिदास अधिकारीले स्वस्थ जीवनशैलीका लागि राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताए । ‘कोरोना कतिखेर फैलिन्छ थाहा हुन्न’, डा। अधिकारीले भने, ‘सावधान हुनुपर्छ, अन्य रोगको सङ्क्रमण हुन नदिन पनि कोरोना जोखिमबाट बच्ने उपायहरु अपनाउन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
माओबादी पोलिटब्युरो सदस्यमा छोरि रेणु दाहाल र बुहारी बिना मगर
चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

ताजा

माओबादी पोलिटब्युरो सदस्यमा छोरि रेणु दाहाल र बुहारी बिना मगर

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.