• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • ३ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • ४ घण्टा 

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ
  • ५ घण्टा 

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१
  • १५ घण्टा 

आठ करोडभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर
  • १६ घण्टा 

माओवादीमा पदाधिकारी र स्थायी कमिटी टुंगो लगाउन माग
  • १७ घण्टा 

सिसिटिभी फुटेज मेट्नु अर्थमन्त्रीको जघन्य अपराध: प्रदीप ज्ञवाली
  • १७ घण्टा 

भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार, घटनास्थलमै मृत्यु
  • १९ घण्टा 

रोजगार मेला
चितवनमा रोजगार मेला हुने , १० हजार बढीले अबलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ६. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ७. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ८. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ९. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • १०. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

मलाई मन्त्रीको लोभ छैन : मन्त्री आले

  •   ४ हप्ता अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरूपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले यस्ताे आराेप लगाएका हुन्।

उनले पार्टीका केही नेताहरूले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाए।

मन्त्री आलेले भने, ‘मैले आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रिमण्डल निर्माण गर्दा त्यहीँ बेला भनेको थिएँ- हामीले त आठ महिना खान पायौँ। दुई महिना त ग्रेसपार्क पाइसक्यो। अरू साथीहरूलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो। तर, हाम्रै पार्टीभित्रका केही चिप्ले चोरहरू/चिप्ले किराहरू आलेले धरै चलखेल गर्‍याे भनेर इन्टरभ्यू दिइरहेका छन्। मलाई कुनै मन्त्रीको लोभ छैन। म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु।’

उनले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको उल्लेख गर्दै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताए ।

मन्त्री आलेले देश/विदेशमा रहेका हिन्दु धर्मावलम्वीहरूले पशुपति क्षेत्रमा पूजा आराधना गर्न आउँदा सस्तो सुलभमा बस्न/खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई पशुपतिको धर्मशाला कौडीको भाउमा दिन नसक्ने पनि बताए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

ताजा

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.