निराज रानाभाट , चितवन : मुग्लिङ – नागढुङ्गा सडकखण्ड दुवैतर्फ अबरुद्ध भएको छ ।
वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको इच्छाकामना गाउँपालिका – ०४ , नाग्दी खाेलास्थित जेठ २५ गते , राति ११:१५ बजे माथिबाट पहिरो झरी सडक दुवैतर्फ अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । अहिले पहिरो हटाइ सडक खुलाउने काम भइरहेको छ ।