निराज रानाभाट , चितवन : रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति चितवनकाे १६ औं साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन हुँदै छ ।
` हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवम् रानाभाट / भाट बन्धुहरु बीच एकता ´ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति चितवनकाे ` १६ औं साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन ´ शनिबार हुँदै छ ।
` १६ औं साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन ´ वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको भरतपुर महानगरपालिका – ११ स्थित मलेवा पिसफूल कटेज एण्ड पार्टी प्यालेसमा जेठ २८ गते , शनिबार , बिहान ११:०० बजे हुने भएको छ ।