• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • १ घण्टा 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ४ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ७ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ७ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • १० घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • ११ घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • १२ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • १२ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ६. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ७. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ८. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा आयोजित ` साइन्स अफ सेल्स् ´ सम्पन्न

  •   २ हप्ता अघि

निराज  रानाभाट , काठमाडौं : महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा आयोजित ` साइन्स अफ सेल्स् ´ शनिबार सम्पन्न भएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा आयोजित ` साइन्स अफ सेल्स् ´ कार्यक्रम राजधानी काठमाडौंको काठमाडौं महानगरपालिका – ०७ , मित्रपार्क ( चाबहिल ) काे गोल्डेन लाईट पार्टी प्यालेसमा असार ०४ गते , शनिबार , सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षमा सिइओ रमेशकुमार भट्टराई रहेका थिए भने अतिथिहरुमा डिसिइओ कमल पन्थी , रामेश्वर श्रेष्ठ , सपना खरेल लगायत विभिन्न ठाउँको शाखा कार्यालयको शाखा प्रमुख साथै विभिन्न जिल्लाबाट आबद्ध भएका व्यक्तिहरु उपस्थित भएका थिए । कार्यक्रम संचालककाे रूपमा रामप्रसाद भुसाल रहेका थिए ।

सिइओ रमेशकुमार भट्टराई लगायतले पानसमा बत्ति बालेर र सबैजनाले राष्ट्रिय गीत गएर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा रामेश्वर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राजा बाबु शाहले ( एनएलपी कोच , लाइफ कोच , सेल्स इन्फ्लुएन्सर ) दिउँसो १२:१५ बजेदेखि दिउँसो ०३:०० बजेसम्म मोटिभेसनल इसपीज दिएका थिए ।

कार्यक्रम वाग्मती प्रदेशमा पर्ने विभिन्न जिल्लाबाट गरि लगभग ३ सय ५० भन्दा बढी सहभागी भएका थिए । कार्यक्रम बिहान ११:५० बजेदेखि शुरु भएर दिउँसो ०३:३० बजे सम्पन्न भएको हो ।

कार्यक्रमको सप्पन्न कमल पन्थीले गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
नेप्से
सातामा ९ प्रतिशतले बढ्यो शेयर बजार, लगानीकर्ताको सम्पत्ति २ खर्बले बढ्यो
त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.