काठमाडौं,असार १७ : अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो । भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु