• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • २० मिनेट 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • २३ मिनेट 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • २६ मिनेट 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • ३३ मिनेट 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • ३७ मिनेट 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ५ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ५ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ५ घण्टा 

भरतपुर २०मा तयार नहुँदै औद्योगिक ग्रामको ढल्यो पर्खाल
  • ५ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • ९. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • १०. खोला तर्ने क्रममा बगाएर मृत्यु

मधिराले लठ्ठ परेका विद्युत कर्मचारीद्वारा चितवनका पत्रकार माथि साङ्घातिक आक्रमण

  •   ४ हप्ता अघि

चितवनका पत्रकार कृष्ण आचार्यमाथि साङघातिक आक्रमण भएको छ । नारायणी अनलाइनका पत्रकार आचार्यमाथि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले आक्रमण गरेका हुन् । प्राधिकरणका कर्मचारीहरु कार्यालय भित्रै मदिरा पिएर बसेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकार आचार्यमाथि आक्रमण भएको हो ।

मदिराले मात्तिएर बसेका कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खार नाघेर भागेर ज्यान जोगाउन सफल भएको उनका सहकर्मी राजु चौधरीले बताए । ‘रिपोर्टिङका लागि जाँदा सहकर्मीमाथि साङघातिक आक्रमण भयो । उनले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भए ।’

आचार्य भागेर कार्यालय नजिकै रहेको चितवन पोस्ट पुगेर ज्यान जोगाएको चौधरीले बताए । आचार्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनले लगाएको कपडा पनि विद्युतका कर्मचारीहरुले च्यातिदिएको थिए ।’ज्यान जोगाउन भागेर चितवन पोस्ट पुग्नु भयो । कपडा पुरै च्यातिएको । चितवन पोस्टकै साथिहरुले समेत चिन्न सकेनछन् । आफ्नो नाम बताएपछि बल्ल चिनेछन्’, चौधरीले भने ।

अहिले विद्युत कार्यालयको अवस्था तनावग्रस्त छ । चितवनका पत्रकारहरुले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । आक्रमण गर्ने कर्मचारीहरु फरार छन् ।

घटनाकाे बिषयलाई लिएर पत्रकार सम्बध संघ संस्थाहरुले विराेध जनाएका छन् । नेपाल प्रेस युनियन चितवनले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेकाे छ । अध्यक्ष अनिल ढकालले दोषीलाई कारवाही गर्दै स्वतन्त्र प्रेसकाे मर्यादा राख्न माग गरे । उनले भने “पत्रकार माथि कर्मचारीले मादक पदार्थ सेवन गरेर गरिएकाे याे घटना पत्रकारीता माथिकाे आक्रमण हाे । दाेशीलाई कारवाही गरि कानुनी राज्यकाे प्रत्याभूत गराउनु पर्छ ।” यस्ता घटना राज्यपक्षबाट नराेक्किय चरणवद्व आन्दाेलन गर्ने उनले चेतावनी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.