जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेकी थिइन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सिफारिस र प्रधानमन्त्री शेरबहादुर देउवा समेतको इच्छामा शर्मा फेरि अर्थमा फर्किएका हुन्।
जनार्दन शर्माले २५ दिनपछि सम्हाले अर्थमन्त्रीको कार्यभार
जनार्दन शर्माले २५ दिनपछि सम्हाले अर्थमन्त्रीको कार्यभार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु