• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शनिबार, साउन २८, २०७९
शनिबार, साउन २८, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
  • १ घण्टा 

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
  • ४ घण्टा 

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ११ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ११ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • १३ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • १४ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • १४ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • १४ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ३. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ६. चीन ताईवान विवाद किन?

  • ७. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ८. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • ९. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

  • १०. तपाइंको आजको भाग्यफल यस्तो छ

सवा अर्ब लगानीमा भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन बन्ने

  •   १ हप्ता अघि

चितवन – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई यात्रुको चाप बढी हुने आन्तरिक विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन बनाउने भएको छ । आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै क्यानले ६ वटा आन्तरिक र दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन यसै वर्ष निर्माण सुरु गर्ने घोषणा गरेको हो ।

आन्तरिक विमानस्थलहरू विराटनगर, भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्लालाई स्तरोन्नति गरिने तथा त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण प्रक्रिया सुरु गर्ने क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । क्यानले बहुवर्षीय ठेक्का प्रक्रियाबाट आन्तरिक स्रोतबाटै नयाँ टर्मिनल भवन बनाउने उद्घोष गरेको हो ।

क्यानका अनुसार चितवनको भरतपुर विमानस्थलमा सवा अर्ब लगानीमा सात हजार सात सय ४९ वर्गमिटरको नयाँ टर्मिनल भवन बनाइनेछ । यसका लागि प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १९ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भरतपुर विमानस्थलमा हाल सुरुवाती चरणकै टर्मिनल भवन रहेको छ । पुरानो र साँघुरो भएकाले नयाँ टर्मिनल भवन निर्माणको आवाज उठ्दै आएको थियो । नयाँ टर्मिनल भवनसँगै धावनमार्ग पनि विस्तार गरिनेछ । विमानस्थलमा हाल एक हजार १५८ मिटर लामो धावन मार्ग छ । यस धावन मार्गलाई पनि बढाएर एक हजार पाँच मिटरको बनाइनेछ ।

भरतपुर विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले एक दशकअघि देखि प्रयास गरिरहेको छ । अहिले एटीआर ४२ सम्मको जहाज अवतरण हुनसक्ने भरतपुर विमानस्थललाई विस्तार गरी एटीआर ७२ सम्मको जहाज अवतरण हुनसक्ने गरी विस्तार गर्ने प्राधिकरणको योजना छ। तर, विस्तारका लागि आवश्यक जग्गा नेपाली सेनाले प्रयोग गरिरहेको छ। प्राधिकरण र सेनाबीच सो जग्गा प्रदान गर्ने सहमति भएको प्राधिकरणका महानिर्देशक अधिकारीले बताए।

विमानस्थल विस्तारमा विगतमा नेपाल ट्रष्टको जग्गामा नेपाली सेनाको घोडा प्रजजन केन्द्र सार्ने र सेनाले घोडा प्रजजन केन्द्रका लागि प्रयोग गरेको जग्गा विमानस्थल विस्तारमा प्रयोग गर्ने विषय अगाडि आएको थियो। नेपाल ट्रष्टको जग्गा प्रयोगलगायत विमानस्थलमा रहेको अवरोधका विषयमा विगतमा पनि अध्ययन भएको थियो। तर नेपाल ट्रष्टको जग्गा प्रयोगको विषयमा सहमति हुन सकेको थिएन।

पुनः अहिले प्राधिकरण र सेनाबीच विमानस्थल विस्तारका लागि आवश्यक जग्गा सेनाले सहयोग गर्ने र प्राधिकरणले पनि विपद व्यवस्थापन लगायतका लागि हेलिप्याड लगायतको संरचना बनाई दिनेगरी सहमति भएको हो। सहमतिसँगै प्राधिकरण र सेनाका प्रतिनिधिसहितको कार्यादल गठन भएको थियो। विमानस्थल विस्तारका लागि आवश्यक तयारीका साथ काम गर्ने गरी कार्यदलले काम सुरु गरेको प्राधिकरण महानिर्देशक अधिकारीले बताए।

भतपुर विमानस्थल विस्तारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत चासो दिँदै आएका छन्। भरतपुर महानगरपालिकाले समेत विमानस्थल विस्तारमा चासो दिँदै पूर्ण सहयोग गर्ने बताउँदै आएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

ताजा

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.