काठमाडौँ , माघ १९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । उनले त्यसपछि मौनता तोड्ने बताउँदै भनेका छन्, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आज सम्मका लागि मात्रै हो म अभिमन्यु होइन |
उनको यो स्टाटसले अहिले सामाजिक संजाल मा तहल्का मचाएको छ |
रवि लामिछानेको स्टाटसले सामाजिक संजालमा खैलाबैला
रवि लामिछानेको स्टाटसले सामाजिक संजालमा खैलाबैला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु