सुरेश छन्त्याल ः पाण्डबखानी स्वास्थ चाैकिमा स्वास्थ संस्था संचालन व्यवस्थापन समिति,स्वस्थकर्मी तथा सामुदायिक स्वस्थ स्वयमसेविकाहरुका लागि १ दिने cb- lmncl कार्यक्रमकाे समता पहुँच सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै साेहि कार्यक्रमविच समुदाय स्वास्थ प्राप्ताङ्ग बाेर्ड ( CHSB ) तथा गुणस्तरीय स्वास्थका लागि आफ्नै पहल सम्बन्धि अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा नगर स्वास्थ शाखा गलकाेटका प्रमुख सुशील पाैड्याल र ग्रामिण स्वास्थ सुधार परियाेजना बागलुङका सुपर भाइजर रामेश्वर शाहले व्यवस्थापन समिति, स्वास्थकर्मि, स्वास्थ्य स्वयमसेविका र स्थानीय बुद्धिजीवीहरुकाे भुमिका, चुनाैती र समधानका विषयमा प्रकाश पार्नु भएको थियाे भने कार्यक्रमकाे संचालन सामाजिक परिचालिका अन्जना छन्त्यालकाे संचालनमा सम्पन्न भएको थियाे।