बागलुङको गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोट नगरपालिकाले गलकोट नगर अस्पतालको रुपमा स्तरोन्नति गरेर व्यवस्थापकीय, भौतिक र प्रविधिमा सुधार गरे सँगै दैनिक रुपमा अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको छ । अस्पतालमा अहिले के कस्ता सेवा सुविधाहरु उपलब्ध भईरहेका छन ? गलकोट नगर अस्पतालका प्रमुख डक्टर राजेश पौडेल सँग पत्रकार थम्मन थापाकाे विषेश कुराकानी ।