काठमाडौं, चैत २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा सहभागी हुन सांसद डा.ढाकाकुमार श्रेष्ठ पार्टी कार्यालय पुगेका छन् । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि त्यसबारे निर्णय लिन अहिले रास्वपाको बैठक बस्न लागेको हो ।
बिबादित ढाका कुमार श्रेष्ठ रास्वपा को बैठकमा सहभागी हुन पार्टी कार्यलयमा
बिबादित ढाका कुमार श्रेष्ठ रास्वपा को बैठकमा सहभागी हुन पार्टी कार्यलयमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु