देशैभर फैलिएको लम्की स्कृन गलकाेट नगरपालिकामा पनि बढ्दाे क्रम रहेकाे छ गलकाेट नगरपालिका १० र ११ मा पनि देखिएकाे पशु सेवा केन्द्र पाण्डबखानीका प्रमुख शिव आचार्यले जानकारी दिनु भयाे आचार्यका अनुसार हिजाेकाे तत्याङ्गमा पाण्डबखानीमा ५ गाई ३५ ५ बाच्छाबाछिमा देखा परेकाे उपचार भैरहेकाे ५ जनावर मरेकाे त्यस्तै रिघामा २५ गाइगाेरु र ३ बाच्छाबाछिमा देखा परेकाे जानकारी प्राप्त भएको छ। यता नगर पालिकामा रहेकाे पशु सेवा शाखाले सबै वडाहरुमा रहकाे जनावरकोकाे तत्याङ्ग अनुसार उपचारमा खत्तिरहेकाे र औषधीहरुकाे उपलब्ध भैरकाे पशु सेवा शाखा गलकाेटका प्रमुख हरित्त सुवेदीले जानकारी गराउनु भयाे
यसै विषयमा पत्रकार सुरेश छन्त्यालले गरेकाे छाेटाे कुराकानी
गलकाेटमा लम्पी स्कृन देखा पशु सेवा शाखाका प्रमुख हरित्त सुवेदीसंग कुराकानी
गलकाेटमा लम्पी स्कृन देखा पशु सेवा शाखाका प्रमुख हरित्त सुवेदीसंग कुराकानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु