भरतपुर । मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै पहिरोको कारण अबरुद्ध सडक दुईतर्फि संचालनमाआएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान ८ बजेर १० मिनेटमा सडक खुलेको हो ।