घुम्टे खबर डट कमद्धारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
गलकाेट नगरपालिका १० पाण्डबखानीदेखि
अध्ययनका लागि अस्ट्रेलिया जानु भइ अहिले गाउँ आउनुभएका रविन काउचालाइ घुम्टे खबर डट कमले स्वागत तथा सम्मान गरेको छ। घुम्टे खबर डट कमका अध्यक्ष दलबहादुर घर्ति दिपकाे अध्यक्षता संगै भावी याेजना तथा संस्थाकाे बारे घर्तिले जानकारी गराउनु भएको थियाे।
पछिल्लो समयमा न्युज पाेर्टल जस्ता अनलाइन खाेल्ने धेरै भएता पनि हामीले विशेषगरी गाउँ मुखि रहेर गाउँबाटै भएता पनि मिडिया संचालन गरि आम नागरिकलाइ सत्यतथ्य सुचना प्रवाह गर्ने उदृेश्यले घुम्टे खबर डट कम लाइ दर्ता गरि आधिकारिक रुपमा संचालन गरेकाे अब छिट्टै समितिकाे बैठक पनि पा.न नम्बर लिने साथै सुचना विभागमा समेत दर्ता गर्ने कार्यकारी सम्पादक सुरेश छन्त्यालले बताउनु भयाे।