नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र भरतपुर महानगरपालिकाको प्रथम महानगर सम्मेलन सम्पन्न भएको छ । हिजो शनिवार भरतपुरमा भएको सम्मेलनमा ईश्वर सापकोटाको अध्यक्षतामा ९९ सदस्यीय कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा टन्क न्यौपाने, सुरेन्द्र गुरुङ र महिला उपाध्यक्षमा पवित्रा रिजाल, सचिवमा निशा न्यौपाने, सह सचिवमा प्रकाश कंडेल र कोषाध्यक्षमा हरिस चन्द्र सुवेदी चयन भएको हुन्।