चनौली,असोज ३ : संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ ।
सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा देशै भर बिभिन्न कार्यक्रम गरि संबिधान दिवश मनाउने गरिएको छ ।
यसै बीच बिगत लामो समय देखि पश्चिम चितवनको चनौली बजारमा रहेर बिद्यार्थी तथा रोजगारीको लागि जापान जान चाहने बिद्यार्थीको लागि जापानिज भाषाका कक्षाहरु संचालन तथा भिजा प्रोसेसिंगको काम गर्दै आइरहेको जापानिज भाषा स्कुल चनौलिले पनि प्रभातफेरिको कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जापानिज भाषा स्कुल चनौलिमा अध्यनरत बिद्यार्थी तथा संचालकहरुको टोलिले नेपालको झन्डा र बिभिन्न प्लेकार्ड सहित डेरिचोक हुँदै चनौलिको चौतारोको परिक्रमा गरेका थिए ।
फोटो :






