निराज रानाभाट , काठमाडौं : बसेल कृयसनकाे प्रस्तुतिको रहेको ` बडा दशैं ´ गीत असाेज १६ गते , अाइतबार ( अाज ) सार्वजनिक भएको छ ।
उक्त गीतमा जयन जे वाइबा , इन्द्र , सना र संजयकाे स्वर रहेको छ , भने शब्द / लय तथा एरेन्ज जयन जे वाइबाकाे रहेको छ । गीतमा मिक्सङ तथा मास्टरिङ्ग सुरज शाही ठकुरीको रहेको छ ।
गीतमा सुरेन्द्र बसेल , आनन्द राज जाेशी , बबिता पोख्रेल , विकास नेपाली र अभि लामाकाे अभिनय रहेको छ । भिडियोकाे निर्देशक तथा कोरियोग्राफार सुरेन्द्र बसेलको रहेको छ ।
भिडियोको सम्पादन नवीन निरौलाले गरेका छन , भने असिस्टेन्ट कोरियोग्राफारमा देव दोर्जे लामाकाे रहेका छन । मेकप प्रतीक्षा भट्टराईकाे रहेको छ , भने सिनेमेट्रोग्राफर सुजन श्रेष्ठको रहेको छ ।
बसेल कृयसन ´ युट्युब च्यानलबाट अाइतबार ( आज ) सार्वजनिक भएको छ । मिडिया पार्टनरको रूपमा ` चित्रवन खबर ´ लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन् ।

