स्थापनाको छोटो समयमा नै पाठकको मनमा बस्न सफल शिलापत्र मिडिया नेटवर्कबाट सन्चालित न्युज पोर्टल “शिलापत्र” ले वरिष्ठ पत्रकार विजय कुमार पाण्डे संगको सहकार्यमा दिशानिर्देश कार्यक्रम आफ्नै वेब पेज मार्फत हेर्ने अवसर प्रदान गरेको छ। शिलापत्र, भायनेट र बाह्रखरीसँगको सहकार्यमा तयार पारिएको यो कार्यक्रम पाक्षिक रुपमा प्रशारण हुनेछ । दिशानिर्देश कार्यक्रम शिलापत्रको वेबपेजमा हेर्न पाइने भएको हो ।
पाण्डेले तयार पारेको पहिलो कार्यक्रम नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रिजसँगको कुराकानी रहेको छ ।
प्रस्तुत छ, पाण्डेले राजदूत डिप्रिजसँग गरेको कुराकानीः

