रत्ननगरकाे टाँडीचोकमा रहेको एक होटलमा कार छिरेको हो । बा २१ प९२२५ नम्बर निजी कार अनियन्त्रित भई कृष्ण होटलमा छिरेको हो । घटनामा कुनै पनि मानवीय क्षति नभएकाे र होटलमा सामान्य क्षति पुगेको स्थानीयहरुले जानकारी दिए छन्।