५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।
अनुशानहिन भएको भन्दै केपी ओलीलाई कारबाही गर्ने नेकपा स्थायी कमिटिको निर्णय
अनुशानहिन भएको भन्दै केपी ओलीलाई कारबाही गर्ने नेकपा स्थायी कमिटिको निर्णय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु