चनौली , चैत्र १४ |गोर्खा अजिरबोट घर भइ हाल भरतपुर २० मा सुनिल मिजारको घरमा डेरा गरि बस्ने अन्दाजी वर्ष ३३ को सोम बहादुर परियारले आफ्नो कोठाको ट्रसमा डोरी बाँधेर झुन्डिएर आत्महत्या गरेका छन । निजले आज ( सोमबार ) आत्महत्या गरेको इलाका प्रहरी कार्यलय चनौली ले जनाएको छ। मृतकको शव पोष्टमार्टमा का लागि भरतपुर अस्पताल लगिएको समेत प्रहरीले जानकारी दिएको छ।
चनौलीबजार नजिकै एक युवाले गरे झुन्डिएर आत्महत्या
चनौलीबजार नजिकै एक युवाले गरे झुन्डिएर आत्महत्या
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

