एलोन मस्क ट्विटरको बोर्डमा सामेल नहुने भएका छन्। गत हप्ताको खुलासा पछि उनी ट्विटरको सबैभन्दा ठूलो सेयरहोल्डर बनेका थिए – र प्यानलमा पछि नियुक्ति पाएका थिए।
ट्वीटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले आइतबार राति ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।
“बोर्डमा एलोनको नियुक्ति औपचारिक रूपमा ४/९ मा हुने भनिएको थियो तर एलोनले त्यही बिहान बोर्डमा सामेल नहुने भनेपछि यो कुरा बाहिर आएको हो,” ट्वीटर प्रमुख अग्रवालले लेखे कि “मलाई विश्वास छ कि यो उत्तमको लागि हो।”
Elon has decided not to join our board. I sent a brief note to the company, sharing with you all here. pic.twitter.com/lfrXACavvk
— Parag Agrawal (@paraga) April 11, 2022