• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • ९ घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • ९ घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • ९ घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • ११ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • ११ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • १३ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • १४ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • १७ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • १०. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

ए मेरो हजुर ४ लाइ सौतेनी व्यवहार

  •   ३ महिना अघि
amerohajur4
पछिल्लो समय देशभर खुलिरहेका सुविधा सम्पन्न मल्टीप्लेक्सहरु विदेशी फिल्म चलाएर पैसा छाप्ने उद्देश्यबाट केन्द्रित छन् भन्ने कुरा पटक-पटक प्रमाणित हुँदै आएको छ । नेपाली फिल्मलाई आँखामा झारो हाल्ने शो दिएर विदेशी फिल्मलाई भरमार शो थमाउँदै आएका हल सञ्चालकहरुले यसपटक पनि विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखाको व्यवहार गरेका छन् ।
बैशाख १ गतेबाट साउथ इन्डियन फिल्म ‘केजीएफ २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आउँदैछ । दुवै फिल्म प्रतिक्षीत भएकाले शनिवारबाटै देशभरका अधिकांश मल्टीप्लेक्सहरुले शोज बाँडफाँड गर्दै अग्रिम बुकिङ खुल्ला गरिसकेका छन् । तर, अधिकांश मल्टीप्लेक्सहरुले शो बाँडफाँडमा ‘ए मेरो हजुर ४’लाई सौतेनी व्यवहार गर्दै ‘केजीएफ २’लाई शो नै शोले पुरेका छन् ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरका च्यानलमा कूल ६९ शो ‘केजीएफ २’लाई बाँडेको छ भने ‘ए मेरो हजुर ४’लाई जम्मा २५ शो उपलब्ध गराएको छ । अग्रिम बुकिङमा ‘केजीएफ २’ आक्रामक देखिएको छ । क्यूएफएक्सले बाँडेको प्रायः शो रिलिज अगावै सोल्डआउट हुने अवस्थामा पुगेका छन् । ‘ए मेरो हजुर ४’को बुकिङ भने औसत देखिएको छ ।
त्यस्तै, राजधानीका बिग मुभिज, विएसआर मुभिज्, एफक्यूब, आईएनआई सिनेमाज्, वान सिनेमाज्, रञ्जना सिनेप्लेस, कीर्तिपुर सिनेप्लेस, क्यूज सिनेमाज्, सिटिसी सिनेमाज् लगायतले पनि ‘केजीएफ २’भन्दा ‘ए मेरो हजुर ४’लाई आधा शो उपलब्ध गराएका छन् । एडभान्स बुकिङको सुरुवाती नतिजा हेर्ने हो भने ‘केजीएफ २’ले नेपालमा ‘आरआरआर’भन्दा ठूलो ओपनिङ गर्ने देखिन्छ ।
‘केजीएफ २’का कारण ‘ए मेरो हजुर ४’को इनिसियल व्यापारमा ठूलो धक्का पुग्ने देखिएको छ । तथापि, माउथ पब्लिसिटी बलियो भएको खण्डमा फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्न सक्नेछ । मल्टीप्लेक्समा सामान्य शोमा चित्त बुझाउनु परेको ‘ए मेरो हजुर ४’ सिंगल थिएटरमा भने निर्विकल्प छ । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।
फिल्मीखबर बाट साभार 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी
‘प्रेमगीत ३’को पखाईमा अरु चलचित्रको अफर नकारेकी क्रिस्टिना
समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.