• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • ४ घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • ४ घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • ४ घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • ६ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • ६ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • ८ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • ९ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • १२ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • १०. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

लेटाङ प्रकरण: धारिलो हतियार प्रहारबाट नभइ गोली लागेर महिला प्रहरीको मृत्यु

  •   ३ महिना अघि

मोरङको लेटाङ घटनामा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पेटबाट गोली फेला परेको छ। पोस्टमार्टमका क्रममा उनको पेटमा गोली फेला परेको हो।
जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख रामहरि काफ्लेले पोस्टमार्टम रिपोर्टमा उर्मिलाको पेटमा गोली भेटिएको विषय उल्लेख रहेको जानकारी दिए। उक्त विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले महान्यायाधीवक्ता कार्यालयलाई पनि जानकारी गराएको छ।

मोरङको लेटाङमा गत चैत ६ गते प्रहरी र सर्वसाधारणका बीचमा झडप हुँदा महिला प्रहरी श्रेष्ठको ज्यान गएको थियो। भिडमा कसैले धारिलो हतियार प्रयोग गरेको भनिएपनि पोस्टमार्टम रिर्पोटमा गोली लागेर मृत्यु भएको देखिएको छ।

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आर्म्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर गर्न तयार गरिएको अभियोग पत्रमा उल्लेख छ।

श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। लेटाङ–५ को शिक्षा विकास माविका एक १४ वर्षीया छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा जवान श्रेष्ठको मृत्यु भएको थियो।

‘पोस्टमार्टम रिर्पोटमा मृत्युको कारण गोली भनिएको छ। प्रहरीकै गोली लागेको हुनसक्ने आशंकामा जाँच गरिएको थियो, तर मेल खाएन,’ जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा भनिएको छ, ‘गोली कसले हानेको कसैको बयानमा खुल्दैन।’

झडपका क्रममा रगताम्य अवस्थामा फेला परेकी श्रेष्ठलाई उद्धार गरी कोशी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो।

प्रहरीले यसअघि भिडमा रहेका कसैले धारिलो हतियार प्रहार गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुमान गरेको थियो। तर, पोस्टमार्टमका क्रममा उनको गोली लागेर मृत्यु भएको खुलेको हो।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
आठ करोडभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर
शिक्षाप्रेमी वडा अध्यक्ष जसले आफ्नो पारिश्रमिकबाट विद्यालयमा शिक्षक नियुक्त गरिदिए

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.