• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
  • ४ मिनेट 

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • ४६ मिनेट 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • ४९ मिनेट 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • ५१ मिनेट 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • ५५ मिनेट 

तपाइंको आजको राशिफल
  • १ घण्टा 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • २ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • २ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • २ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ६. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ७. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ८. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ९. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

  • १०. आफ्नो आम्दानीको २ प्रतिशत सामाजिक सेवामा खर्च गर्ने सन्तोष शाहको भनाइ

विशाल गुरुङ स्मृति कप फुटबल शारदानगरको विजयी सुरुवात

  •   ३ महिना अघि
विशाल गुरुङ स्मृति कप फुटबल शनिबार बाट सुरु शारदानगरको विजयी सुरुवात

भरतपुर  :  स्वर्गीय विशाल गुरुङ स्मृति कप फुटबलमा शारदा युवा क्लब शारदानगरले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा शारदानगरले नारायणी मोटर्स युनिक क्लब बसेनीलाई २-१ ले पराजित गरेको हो । भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा शारदानगरलाई जिताउन धिरज तामाङ र सुरज श्रेष्ठले गोल गरे । बसेनीका अनिश परियारले एक गोल फर्काए ।

 

प्रतिस्पर्धात्मक खेलको १७ औं मिनेटमा धिरजले गोल गर्दै शारदानगरलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा बसेनीका अनिशले बराबरी गोल फर्काए । ६२ औं मिनेटमा सुरजले गोल गर्दै शारदानगरको जित सुनिश्चित गरे । शारदानगरका बिमल तामाङ खेलको म्यान अफ दि म्याच चुनिए ।

 

प्रतियोगितामा आइतबार पनि एक खेल हुनेछ । आइतबार एफसी भरतपुर ९ र आकाश ट्राभल्स हातेमालो एफसी भिड्नेछन् । रामपुर फुटबल क्लब र शारदा युवा क्लबको संयुक्त आयोजनामा सुरू भएको प्रतियोगितामा १२ टोली सहभागी छन् ।१५ गतेसम्म प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने रामपुर फुटबल क्लबका अध्यक्ष विजय घलेले जानकारी गराए ।

  • शारदानगर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सागर र सुनिललाई बाहिर राख्दै क्रिकेट टिम घोषणा
१२ स्वर्ण,४ रजत,४ कास्य सहित साझापुर विद्यालय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको विजेता
बर्षाले खेल रोकिदा नेपालले गुमायो एसियाकप खेल्ने अवसर

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

ताजा

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.