• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • २ घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • २ घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • २ घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • ४ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • ५ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • ७ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • ७ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • १० घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • १०. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

मुम्बईको लगातार आठौं हार, प्लेअफ़मा पुग्ने सम्भावना न्युन

  •   २ महिना अघि

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) २०२२ मा खराब लयलाई निरन्तरता दिएको छ । आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बई लगातार आठौं हार व्यहोरेको हो। यो सँगै मुम्बईका लागि प्ले अफका सबै सम्भावना लगभग सकिएका छन् । १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो। मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३९ रन बनाए। तिलक बर्माले ३८ रन बनाउँदा काइरन पोलार्डले १९ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

रोहित शर्मा र ईशान किशनले पहिलो विकेटका लागि ७।१ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरूआत दिलाएका मुम्बईले त्यसपछि लगातार विकेट गुमायो । ईशान ८ रनमा आउट भए । त्यसपछि डेवाल्ड ब्रेभिस ३ रनमा आउट हुँदा सूर्यकुमार यादवले ७ रन जोड्न पाए । मुम्बईलाई सस्तैमा रोक्न लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ३ विकेट लिए। मोहसिन खान, आयुष बदोनी, जेसन होल्डर र रवि विश्रोईले समान १–१ विकेट हात पारे । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । लखनऊका कप्तान लोकेश राहुलले सतक प्रहार गरे । ६२ बल खेलेका उनले १२ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ३ रनमा अविजित रहे । जारी आइपिएलमा राहुलको मुम्बईविरूद्ध दोस्रो शतक हो ।

यसअघि राहुलले लिगको पहिलो खेलमा मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्कासहित समान १ सय ३ रनको अविजित शतकीय इनिङ खेलेका थिए । राहुलबाहेक लखनऊका अन्य ब्याटरले खुलेर खेल्न सकेनन् । मनिष पाण्डे २२, आयुष बदोनीले १४, ओपनर क्विन्टन डि कक र दिपक होडा समान १०—१०, मार्कस स्टोइनिस शून्य र क्रुनाल पान्ड्या १ रनम आउट भए । मुम्बईका लागि काइरन पोलार्ड र राइली मेरिडीथले २(२ विकेट लिए। जस्प्रित बुमराह र ड्यानियल साम्सले समान १–१ विकेट हात पारे । यो जितसँगै लखनऊ ८ खेलमा ५ जित र तीन हारसहित १० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । यता पराजित मुम्बई सबै ८ खेलमा जितविहिन छ । ७ खेल खेलेको अर्को नवप्रवेशी गुजरात ६ जितसहित १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै ७ खेलमा ५ जित निकालेको हैदराबाद रनरेटमा अघि रहँदै दोस्रो स्थानमा छ । रनरेटमा पछि परेका राजस्थान र बैंलोर क्रमश तेस्रो र पाँचौ स्थानमा छन् । ३ जित निकालेका दिल्ली, कलकत्ता र पञ्जाब समान ६(६ अंक भए पनि रनरेटका आधारमा क्रमशः छैठौं, सातौ र आठौं स्थानमा छन् । ७ खेलमा २ जित निकालेको चेन्नई ४ अंकसहित नवौं स्थानमा छ। सबै ८ खेल गुमाएको मुम्बई अंकबिहिन हुँदै पुछारमा छ । आजको खेल पञ्जाब र चेन्नईबीच हुनेछ । यदि आजको खेलमा चेन्नईले पञ्जाबलाई हराएर छैठौं स्थानमा उक्लने मौका छ। यस्तै पञ्जाबले चेन्नईलाई हराए ऊ पनि छैठौं स्थानमा उक्लिनेछ ।

IPL Points Table 2022 - IPL Standings & Team Rankings

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ
सागर र सुनिललाई बाहिर राख्दै क्रिकेट टिम घोषणा
१२ स्वर्ण,४ रजत,४ कास्य सहित साझापुर विद्यालय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको विजेता

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.