भरतपुर । नेकपा विप्लव माओवादी नेता दुर्गाप्रसाद शर्माल भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । उनी आज मनोनयस्थलमा पुगेर भरतपुरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । विप्लव समूहका उनी भरतपुर महानगर इन्चार्ज हुन् ।
विप्लब समुहका माओबादी नेता द्वारा भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेद्वारी
विप्लब समुहका माओबादी नेता द्वारा भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेद्वारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु