• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • २ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • ३ घण्टा 

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ
  • ३ घण्टा 

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१
  • १४ घण्टा 

आठ करोडभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर
  • १४ घण्टा 

माओवादीमा पदाधिकारी र स्थायी कमिटी टुंगो लगाउन माग
  • १५ घण्टा 

सिसिटिभी फुटेज मेट्नु अर्थमन्त्रीको जघन्य अपराध: प्रदीप ज्ञवाली
  • १६ घण्टा 

भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार, घटनास्थलमै मृत्यु
  • १८ घण्टा 

रोजगार मेला
चितवनमा रोजगार मेला हुने , १० हजार बढीले अबलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ५. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ६. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ७. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ८. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ९. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • १०. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

निर्वाचन सुरक्षा तथा आचार संहिता सम्बन्धि नागरिक सुनुवाई कार्यक्रम भरतपुर १५ मा सम्पन्न

  •   २ महिना अघि

निर्वाचन सुरक्षा तथा आचार संहिता सम्बन्धि नागरिक सुनुवाई कार्यक्रम जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
भरतपुर महानगरपालिका वडा नं १५ मंगलपुर स्थित अतिथि पार्टी प्यालेसमा समुदाय प्रहरी साझेदारी (Community Police Partnership), “हरप्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने नारामा आधारित रहि उक्त कार्यक्रमको इलाका प्रहरी कार्यालय फुलवारीको आयोजना गरेको थियो।

No description available.

विभिन्न संघ संस्थामा आवद्ध व्यक्त्तित्वहरुको सहभगितामा विभिन्न अपराधिक घटनाहरु, सवारी दुर्घटना र सम्भावित अन्य घटनाहरु न्यनिकरण, निर्वाचन आचार संहिता कार्यन्वयनको अवस्थामा स्थानिय स्तरमा प्रहरीबाट सम्पादन भएका कार्यहरु प्रति नागरिकहरुको प्रतिक्रिया, गुनासोहरु ,प्रहरी प्रतिको अपेक्षा लगायत अपराध सहित समाज निर्माणको लागी अपनाउनु पर्ने उपायहरु समेतको बिषयमा चितवन जिल्ला प्रहरी प्रमुख अधिकारीले अन्तरक्रिया गर्नुभएको थियो।

No description available.

कार्यक्रममा विजयराज भुषाल (नेपाली काङ्ग्रेस), आकाश थापा (नेकपा माओवादी), देवेन्द्र केसी (स्वतन्त्र उम्मेदवार भ म न पा – १५ ), विशेश्वर न्यौपाने (नेकपा एमाले), सिर्जना अधिकारी (नेपाली काङ्ग्रेस) लगायत दर्जनौंको संख्यामा उपस्थित नागरिकहरुले निर्वाचन सुरक्षा एवम् आचार संहिता सम्बन्धि जिज्ञासा राखेका थिए। कार्यक्रममा प्रत्येक नागरिकबाट उठेका जिज्ञासाका सम्बन्धमा चितवन जिल्ला प्रहरी कार्यालय प्रमुख नवराज अधिकारीले जिज्ञासालाई मेटाउनु भएको थियो।  निर्वाचनको पूर्वसन्ध्यामा घट्नसक्ने सम्भावित घटनाहरुको रोकथामका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको एकीकृत सुरक्षा योजना अनुरुप नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको संलग्नतामा शान्ति सु-व्यवस्था कायम गर्नेगरि कार्य भएको उहाँले बताउनुभयो। निर्वाचनको अवधिभर गरिने कार्यक्रमहरुको सूचना नेपाल प्रहरीलाई दिई सम्भावित घटनाहरुको न्यूनीकरण गर्नका लागि पनि अनुरोध गर्नुभयो।

No description available.

जनताको सुरक्षामा नेपाल प्रहरी पूर्ण रुपमा जिम्मेवारी रहेको बताउँदै निर्धक्कसंग निर्वाचन प्रक्रियामा सहभागी हुन् प्रहरी उपरीक्षक अधिकारीले आह्वान गर्नुभएको छ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटियो
३ मतले चुनाव हारेका एमाले उम्मेदवार थापाले हाले मुद्दा पुनः मतगणनाको माग
बालेनले नेपाली र नेपाल भाषामा सपथ लिँदा सुनिताले लिईन नेपाल भाषामा मात्र

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

ताजा

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.