• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • ४ मिनेट 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • १ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • २ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ३ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ५ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ५ घण्टा 

आफ्नो मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू
  • ५ घण्टा 

महिला चालक र परिचालक सहितको साझाका बिजुली बस आज देखि राजधानीमा
  • ५ घण्टा 

नारायणगढ-बुटवल सडक खण्ड: म्याद सकिन १ महिना बांकी, १९ प्रतिशत मात्र काम सम्पन्न
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ६. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

गठबन्धनमा शंकैशंका, काँग्रेसबाटै भोट भाँडिने डर

  •   २ महिना अघि

काठमाडौँ,वैशाख-२४   :  स्थानीय तहको निर्वाचन आउन एक साता बाँकी रहेका बेला सत्ता गठबन्धनका शीर्ष नेताहरु चुनावी सभामा व्यस्त बनेका छन् । बिहिबार चितवनमा सम्बोधन गरेका नेताहरुले आज काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । तर उनीहरुबीच एकआपसमै शंका देखिएको छ । चितवनपछि सत्ता गठबन्धनका सबै शिर्ष नेता काठमाडौंको शान्ति वाटिकामा भेला भए, उद्देश्य उही गठबन्धनको साझा चुनावी सभालाई सम्बोधन गर्नु र गठबन्धनकै उम्मेदवारलाई भोट माग्नु ।

चितवन काँग्रेसमाथि आशंका देखाएका प्रचण्डले काठमाडौंमा समेत शंका कायम राखे । रुखले हसिँया हथौडा र हसिँया हथौडाले रुख वा कलममा भोट हाल्न आनाकानी गरे आजको आवश्यकता पुरा नहुने दाबी गरे । उनले दुई मेयरका प्रत्यासीलाई कसैले छोरीका रुपमा र कसैले श्रीमतीका रुपमा प्रचार गरेर महिलाहरुको अपमान गरेको आरोप लगाए । तर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई सान्त्वना दिने काम गरे । प्रचण्डले छोरी जन्माउनु र प्रकाशमानले सिर्जनासँग विहे गर्नु दोष नभएको बताए ।

भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेनु दाहाल गठबन्धनको उम्मेदवार बनेकी छन् । काठमाडौंमा काँग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनासिंह उम्मेदवार बनेकी छन् । दुबै जनाले परिवारका सदस्यलाई टिकट दिएको भन्दै आलोचना हुँदै आएको त्यसकै जवाफ प्रचण्ड–देउवाले दिएका हुन् । तर यसपटक देउवाले आफ्नै पार्टीको विपक्षी समूहमाथि असन्तुष्टि देखाए । महाधिवेशनको ८० प्रतिशतले अनुमोदन गरेर गठबन्धन आवश्यकता औल्याएको उल्लेख गर्दै केही गठबन्धनविरोधी विचार आएको प्रति असन्तुष्टि जनाएका हुन् ।

किनकि गठबन्धनका चुनावी सभालाई संस्थानइतरको नेतृत्व गरेका शेखर कोइरालासहितका नेताहरुले बहिष्कारकै नीति लिएका छन् । चितवनको सभामा सहभागी नभएको शेखर पक्ष काठमाडौंमा समेत सहभागि भएन । वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत गठबन्धन भाड्न पार्टीभित्रैबाट कसरत भइरहेको आरोप लगाए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने देशमा दुई खाले गठबन्धन बनेको दाबी गरे । आफ्नो गठबन्धनलाई प्रगतिशिल भनेका नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको गठबन्धनलाई दक्षिणपन्थी र राजावादीको आरोप लगाए ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंहले भने आफुले जिते महानगरलाई महाघर जसरी चलाउने दाबी गरिन् मुलतः गठबन्धनमा आवद्ध दलहरुले भोट खसाल्न एकसाता मात्रै बाँकी रहँदासमेत एकअर्कामाथि आशंका देखाइरहेका छन् । एकअर्काबाटै भोट नआएर चुनाव हारिने डर गठबन्धनमा जबरजस्त देखिन्छ ।

  • गठबन्धन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
नारायणगढ-बुटवल सडक खण्ड: म्याद सकिन १ महिना बांकी, १९ प्रतिशत मात्र काम सम्पन्न

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

ताजा

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.