• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

नेपाल भरिबाट सर्बोत्कृष्ट “सर्ट मुभी” खोज्दै नेपाल टेलिभिजन
  • ५२ मिनेट 

​​​​​​​बोस्टन कलेजमा ‘बोस्टन फियस्टा’ हुने, ख्यातिप्राप्त कलाकारद्वारा सांगीतिक कार्यक्रम पनि गरिने
  • २ घण्टा 

भरतपुर अस्पतालको भर्‍याङमुनि २ दिनको बच्चा छोडेर आमा बुबा बेपत्ता
  • २ घण्टा 

माओवादी पोलिटव्युरो सदस्यमा छोरी रेनु दाहाल र बुहारी बिना मगर
  • ३ घण्टा 

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • ४ घण्टा 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • ५ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • ६ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ७ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ९. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

चितवन आइपुग्यो मतपत्र, ३६ प्रकारका चुनाव चिह्न

  •   २ महिना अघि

चितवन, वैशाख-२४  :  निर्वाचनको मितिभन्दा पाँच दिनअघि चितवनमा मतपत्र आइपुगेको छ । चितवनमा मतदाताको संख्या भन्दा ९ दशमलब १३ प्रतिशत अर्थात ३६ हजार ३१५ बढी मतपत्र आएको निर्वाचन कार्यालय भरतपुरले जनाएको छ। चितवनको सात पालिकामा मतदाताको संख्या तीन लाख ९७ हजार ६८५ रहेको छ। चितवनमा सात पालिकाका लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जनाएको छ।

वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आयोगले चितवनमा अन्य जिल्लाको तुलनामा मतपत्र ढिला पठाएको छ। केही मतपत्रमा प्रिन्ट बिग्रेको हुनसक्ने भनेर केही मतपत्र बढी पठाएको निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले बताए। मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारी आयोगले आफ्नो नीति अनुसार नै मतदाताको संख्याभन्दा केही बढी मतपत्र पठाएको जानकारी दिए।

भरतपुर महानगरको लागि बनाइएको मतपत्रमा दल र स्वतन्त्रका गरी ३६ प्रकारका चुनाव चिह्न छन्। उम्मेदवार भने ३५ प्रकारका चुनाव चिह्न पाएका मात्रै छन्। ३६औँ नम्बरको लाइनमा राखिएको चुनाव चिह्न कुनै पनि उमेदवारको नभएको निर्वाचन कार्यालयले जनाएको छ। मतदानको दिन ३० वैशाख बिहान दलका प्रतिनिधिहरूको रोहवरमा मतपत्रको पोको खोलिनेछ।

चितवनको भरतपुर महानगरको चुनावको चर्चा देशभरि नै चलेको छ। भरतपुर महानगरको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्र चितवनकी इन्चार्ज रेणु दाहाल र नेकपा एमाले र राप्रपाको तालमेलमा एमालेका नेता विजय सुवेदी चुनावी मैदानमा छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
​​​​​​​बोस्टन कलेजमा ‘बोस्टन फियस्टा’ हुने, ख्यातिप्राप्त कलाकारद्वारा सांगीतिक कार्यक्रम पनि गरिने
भरतपुर अस्पतालको भर्‍याङमुनि २ दिनको बच्चा छोडेर आमा बुबा बेपत्ता
चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

ताजा

नेपाल भरिबाट सर्बोत्कृष्ट “सर्ट मुभी” खोज्दै नेपाल टेलिभिजन

​​​​​​​बोस्टन कलेजमा ‘बोस्टन फियस्टा’ हुने, ख्यातिप्राप्त कलाकारद्वारा सांगीतिक कार्यक्रम पनि गरिने

भरतपुर अस्पतालको भर्‍याङमुनि २ दिनको बच्चा छोडेर आमा बुबा बेपत्ता

माओवादी पोलिटव्युरो सदस्यमा छोरी रेनु दाहाल र बुहारी बिना मगर

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.