काठमाडौं, वैशाख-२७ : आज केही प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेको चक्रवात असानी को अप्रत्यक्ष प्रभाव नेपालमा परेको छ । साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेको छ ।
आज यी क्षेत्रमा हुँदैछ वर्षा, मतदानको दिनसम्म नै असर
आज यी क्षेत्रमा हुँदैछ वर्षा, मतदानको दिनसम्म नै असर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

