• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
  • १६ मिनेट 

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • ५८ मिनेट 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • १ घण्टा 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • १ घण्टा 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • १ घण्टा 

तपाइंको आजको राशिफल
  • १ घण्टा 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • २ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • २ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • २ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ६. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ७. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ८. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ९. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

  • १०. आफ्नो आम्दानीको २ प्रतिशत सामाजिक सेवामा खर्च गर्ने सन्तोष शाहको भनाइ

मौलाकालिका अस्पताल चौबिसकोठीको लापरवाही : खुट्टाको रड निकाल्नुपर्ने सामान्य अपरेशन गर्दा बिरामीको मृत्यु

  •   २ महिना अघि

माडी नगरपालिका—५ राधापुरका रामप्रसाद तिवारी सिजिलै हिड्न सक्ने सपना बोकेर भरतपुरको मौलाकालिका अस्पतालमा आएका थिए । तर, उनको त्यो सपना सपनामै सिमित बन्यो । उनको उपचार सफल हुन सकेन । अस्पताल आईपुगेको आधा घण्टामै मृत्यु हुन पुग्यो । खुट्टामा राखिएको स्टिल पाता झिक्न आएका उनको उपचारकै क्रममा मृत्यु भयो । अप्रेसन कक्षमा पसेको आधा घण्टामै मृत्यु भएको उनका भाई प्रजापती तिवारी जानकारी दिए ।

अस्पतलाको लापरबाहीले गर्दा बिरामीको मृत्युभएको उनले आरोप लगाए । ‘चैत ११ गते सोमेश्वर मध्यवर्ती सामुदायीक वनमा आगो निभाउन जाँदा लडेर खुट्टा भाचिँएको थियो । सोही दिन मौलाकालिका अस्पतालमा खुट्टामा रड हालेर गएको हो । डाक्टरले आज रड निकाल्न बोलाएको थियो,’ उनले भने, ‘ बैशाखी टेकेर गाडीमा चढ्नुभएको थियो । अस्पतालको अप्रेसन कक्षमै छिरेको आधा घण्टामै उहाँको मृत्यु हुन पुग्यो ।’ उनलाई मंगलबार विहान ८ बजे मौलाकालिका अस्पतालको अप्रेसन कक्षमा लगेका थिए । त्यसको आधा घण्टा भरतपुर अस्पतालमा रिफर गरेको उनले बताए ।

‘दाईलाई ८ बजेनै भित्र लगेका हुन् । अप्रेसन सुरु भएको आधा घण्टापछि डाक्टरहरु मुखामुख गर्न थाल्नुभयो । कोही बाहिरबाट अक्सिजन लिएर आउनुभयो,’ हतास मुन्द्रामा तिवारीले भने, ‘उहाँहरुले नै एम्बुलेन्स खोजेर सरकारी अस्पताल लैजानुभयो ।’ भरतपुर अस्पताल लगेको पाँच मिनेटमा चिकित्सकले मृत्य घोषणा गरेका थिए ।

५२ वर्षीय मृतक तिवारी बघौँडा मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष हुन् । उनको खुट्टामा रड डा.श्रवणकुमार थापाले राखेका थिए । त्यसपछि बैशाखी टेकेर हिड्डुल गर्न सक्ने अवस्थामा रहेको उनका भाई तिवारीले बताए । बिरामीको रिपोर्ट अस्पतालले दिएको छैन ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल आउँदा सिरियस अवस्थामा आएको बताए । ‘हामीकहाँ ९ बजेतिर आउनुभएको थियो । इमेरजेन्सिमा इसिजि गरेर आइसियूमै लैजादै गर्दा उहाँको मृत्यु भईसकेको थियो—उनले भने ।

खुट्टाको रड निकाल्दा साधारण अप्रेसन गरिन्छ । ‘उहाँहरुको रड निकालेर ब्याण्डेज गर्दा सिजर भएको देखेर हामी कहाँ ल्याउनुभएको रहेछ । सिजर भएपछि बाच्ने सम्भावना कम हुन्छ,’— उनले भने । एक्सरे गर्दा मुटुको मुल नलिमा रगत जमेको देखिएको बताए । अप्रेसन गर्दा १००० जना एक जनालाई हुन सक्ने उनको भनाई छ । ‘पल्मोनरी इम्बोलिजम हुँदा बचान कठिन हुन्छ,’उनले भने ‘यस्तो अवस्था मिस्टेक्ली पनि हुन सक्छ । तर, यो केशमा मिसयाप भएको हुन सक्छ।’ उनले केशको अनुसन्धान गर्नुपर्ने बताए ।

मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले भने अस्पतालले कुनै लापरबाही नगरेको दाबी गरेका छन् । ‘खट्टाको रड निकाल्ने क्रममा हटट्याक भएछ । जनतालाई लापरबाही गर्यो भन्ने भान भयो’उनले भने, ‘कहिले काही यस्तो हुन्छ ।’ बिरामीलाई भरतपुर अस्पताल लैजाने समयमा समेत अस्पतालले आफ्न्तलाई थाहा दिएको थिएन ।

चिकित्सकले लापरबाही गरेको भन्दै अस्पताल समेत घेराऊ गरेका छन् । त्यहाँ मौलाकालिका चिकित्सक आफैले भरतपुर अस्पतालमा उपचारका लागि लगेका थिए । बिरामीका आफ्न्तलाई समेत थाहा नदिई लैजाँदा उनीहरुमा आक्रोस बढेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
धानको बिउ छोड्न जाँदा खोलाले बगाएर बेपत्ता
चितवनका ५० हजार परिवार बाढीको जोखिममा,सबैभन्दा बढि भरतपुर महानगरपालिकामा

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

ताजा

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.