दाङ, वैशाख–३० : आज स्थानीय तह निर्वाचन दाङमा आफ्ना स्थानीय नेतालाई चुन्न मतदाता बिहानै देखि लाइनमा बसेका छन । लमही नपा ५ को खिम बहादुर शाह माध्यमिक विद्यालयमा बिहानैबाट मानिसकाे लाइन लागेकाे हाे।
बिहान ६ बजेबाट मतदाता मतदान स्थलमा पुगिसकेका हुन । जिल्लाका १५३ मतदान स्थल छ । मतदान स्थल व्यवस्थापनमा भने प्रहरी तथा कर्मचारी लागी परेका छन् ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुन्छ।

