काठमाडौँ,वैशाख-३० : स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदान गर्न पाउनेछन् ।
स्थानीय तह निर्वाचन : आज मतदान
स्थानीय तह निर्वाचन : आज मतदान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु