रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।
यस विषमा थप जानकारी आउन बाँकी छ ।