काठमाडौं,बैशाख ३१- काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको मतगणनामा काँग्रेसले अग्रता लिएको छ । १ हजार मत गणना हुँदा कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजकुमार नकर्मीले ४२७ मत ल्याएका छन् । एमालेका केशरत्न बज्राचार्यले २८० मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत ल्याएका छन् ।
किर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता
किर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु