चितवन। चितवनको इच्छाकामना गाँउपालिकाको वडा नं. १ मा हाल सम्म २ सय मत गणना भएको छ। प्रारम्भिक मत परिणाम अनुसार इच्छाकामनामा एमालले अग्रता लिएको छ ।
मेयरमा
दान बहादुर गुरुङ (सूर्य) : ९४
गीताकुमारी गुरुङ (रुख) :८०
उपाध्यक्षमा
माया सिलवाल (सूर्य) : ९६
प्रताप गुरुङ (हँसिया हतौडा) : ८२
वडाध्यक्षमा
नन्दलाल गिरिले (सूर्य) ९९
सन्त बहादुर राना (हँसिया हतौडा) : ८९

